२७ वैशाख, बुटवल । १३ वर्षको उमेरमा २०३६ सालतिर बाबुराम भट्टराईको राजनीतिक आबद्धताको प्रसंग रोचक छ । उनको परिवार भाडामा बसेको घरमा पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा भूमिगत भएका नेताहरूको बाक्लो आवतजावत हुन्थ्यो । त्यही सेरोफेरोमा थाहै नपाई आफू पनि कम्युनिस्ट राजनीतिमा जोडिएको उनी बताउँछन् । भट्टराई राजनीतिमा पार्टीको रूपन्देही जिल्ला कमिटी सदस्य हुँदै प्रदेश कमिटी […]