काठमाडौँ – एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन्। प्रधानमन्त्रीले प्रहरीको सुरुवा, बढुवामा ध्यान दिनुभन्दा समग्र मुलुकको […]