आरआर क्याम्पसमा खुकुरी हान्ने तीन विद्यार्थी निष्कासित

काठमाडाैँ- आरआर क्याम्पसमा खुकुरी हान्ने तीन विद्यार्थी निष्कासित भएका छन्। निष्कासित हुनेमा कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेकाे क्याम्पस प्रमुख प्राडा. जीवनधर ज्ञवालीले जानकारी दिए। पुस २३ गते स्ववियु निर्वाचनका विषयमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूबीच झडप भएकाे थियाे। खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र […]

सम्बन्धित सामग्री

पिपल्स क्याम्पसमा विप्लव निकट विद्यार्थी संगठनले लगायो ताला

१५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पिपल्स क्याम्पसमा तालाबन्दी गरेको छ । ६ बुँदे मागसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् । उनीहरूले विद्यार्थी भर्ना, लाइब्रेरी र परिचयपत्रको नाममा अतिरिक्त शुल्क असुल बन्‍द गरिनुपर्ने, बीबीए र बीबीएममा इन्टरनेटको व्‍यवस्था हुनु […]

कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी नगर्ने

काठमाडौं । कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनहरुले प्रतिबद्धता जनाएका छन् । स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् । नेपाल विद्यार्थी संघका नेता समेत रहेका स्ववियू सभापति बुढाथोकी गत स्ववियू निर्वाचनमा सर्वसम्मत सभापति चुनिएका थिए । सहमतिपत्रमा नेविसंघका इकाइ सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज […] The post कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी नगर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीका ३ क्याम्पसमा मतदान जारी, ८ क्याम्पसमा सर्वसम्मत

गुल्मीमा रहेका ११ मध्ये तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ । अन्य आठ क्याम्पसका सबै पदमा निर्विरोध भएका छन् । रेसुंगा, श्रीङेश्वर र रुद्रवती बहुमुखी क्याम्पसमा मात्रै...

स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवरुद्ध, दुई क्याम्पसमा निर्विरोध

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका […]

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा आज विद्यार्थी सङ्गठन दर्ताको कार्यतालिका

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन्। बिहान १०  बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ-आफ्नो सङ्गठन दर्ता गराउनुपर्नेछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र…

आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते

काठमाडाैँ- काठमाडाैँकाे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते भएका छन्। स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवाद हुँदा तीनजना विद्यार्थी नेता घाइते भएका हुन्। अखिल निकट विद्यार्थीहरूबीच संगठनकाे अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा विवाद सुरु भएकाे थियाे। विवादले उग्ररूप लिएपछि खुकुरी हानाहान भएकाे प्रहरीले जनाएकाे छ।

मैयादेवी कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

चितवन । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष बिद्यार्थीको चापका कारण भर्ना […]

ठाकुर राम बहुमुखी क्याम्पसमा फर्जी रसिद छपाएर विद्यार्थी भर्ना

वीरगन्जमा रहेको ठाकुर राम बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोतर तहको विद्यार्थी भर्नाको नाममा फर्जी रसीद काटिएको फेला परेको छ। वीरगन्ज निवासी धर्मेन्द्र मिश्राले क्याम्पसकै नगदी रसिद जस्तो फर्जी रसिद छपाएर...

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले गरे अनिश्चितकालीन तालाबन्दी

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन्। संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन ।संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले विभिन्न राजनीतिक बाहानामा आफ्नो दुनो सोझ्याइने तथा राष्ट्रिय सम्पदामा गलत उदेश्य बोकी आफ्नो निजी पेवा बना

रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी निष्कासित

८ पुस, काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारा निष्कासनमा परेका छन् । गत मंगलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह दोस्रो वर्षमा अध्यनरत विद्यार्थी जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए । कु६पिटको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका  […]