पारस खड्का र प्रतिभा माली सेन्चुरी बैंकका सद्भावना दूत घोषित

काठमाडौं – सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रममार्फत दुई खेलाडीलाई सद्भावना दूत बनाएको हो । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक कार्यकारी अधिकृत जीवन भट्टराई, मार्केटिङ प्र...

सम्बन्धित सामग्री