‘होलीले मेरो रंग्यायो नयाँ चोली...’ गीत कसरी भयो हिट ?

होलीले मेरो रंग्यायो नयाँ चोली हे, होलीले मेरो रंग्यायो नयाँ चोली इन्द्रेणी रंग लिई आयो होली, फागुन महिनामा खेलौँ होली हरेक वर्ष होलीको समय रेडियो, टेलिभिजन, पार्टी प्यालेस गुन्जिने गीत हो यो । निकै लोकप्रिय यो गीत नसुन्ने सायदै कोही नेपाली होलान् । तर, यो गीत किन, केका लागि र कहिले बन्यो ? यसबारे कमैलाई जानकारी होला ।नेपाली फिल्मको इतिहासमा राम्रा फिल्म दिन सफल र महत्त्वाकांक्षी मानिएका निर्देशक प्रकाश थापाले बनाएको फिल्म ‘अधिकार’ को गीत हो यो । बलिउडको अनुभवसहित

सम्बन्धित सामग्री

नेपाली गीत ‘बादल वर्षा बिजुली’ भारतमा बन्दैछ भाइरल

काठमाडौं । गीत हिट हुन कुनै समय चाहिंदैन । वर्षौं पुराना गीत पनि अहिले आएर हिट भइरहेका छन् । सामाजिक सञ्जालले पुराना गीतलाई पनि नयाँ पुस्तामाझ चर्चित बनाइरहेको छ । मनसुनको समय चलिरहँदा एक नेपाली गीतले भारतमा समेत चर्चा बटुलेको छ । फेसबुक र इन्स्टाग्रामको रिल्स होस् या टिकटक सबैतिर नेपाली गीत ‘बादल वर्षा बिजुली’ […]

‘प्रेम गीत ३’ हिट हुँदा अभिनेत्री क्रिस्टिना छायाँमा किन ?

अहिलेसम्म रिलिज भएका यो वर्षको हिट फिल्मको सूची तयार गर्ने हो भने ‘प्रेम गीत ३’ को नाम छुटाउन मिल्दैन । ७ असोजबाट स्वदेशको अलवा भारत लगायत विस्वका धेरै देशमा एकसाथ रिलिज भएको फिल्मले व्यवसाय राम्रो गरेको छ । निर्माण युनिटको पनि फिल्मले व्यवसायिक नाफा कमाउन सफल भएको दाबी छ ।फिल्मले व्यवसायिक सफलता हात पारेपनि यसका मुख्य कलाकार क्रिस्टिना गुरुङ भने छायाँमा रहेकी छन् । फिल्मको सफलतामा अभिनेता प्रदीप खड्का, शिव श्रेष्ठ लगायतको चर्चा भएपनि उनी भने छायामै रहेकी छन् । ‘प्रेमगीत ३&rsqu

‘आफ्नो गीत सुन्दा आफैँलाई टर्चर हुन्छ’

योगेश्वर अमात्य नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् । उनको पूरै नाम योगेश्वरप्रसाद अमात्य हो । सफ्ट रक, पप सङ्गीत र रक सङ्गीतमा गीत बनाउने गरेका अमात्यको करिब डेढ दर्जन गीत बाहिर आएका छन् ।तर  उनको चर्चा भने हजारौँ गीतसङ्गीत ल्याउनेको भन्दा बढी छ । उनका जति गीत सार्वजनिक भएका छन् ती सबै हिट छन् । सन् १९९० मा ‘जब सन्ध्या हुन्छ’ गीतको बोलबाट गायन प्रारम्भ गरेका योगेश्वरका १९९८ मा ‘करैकरले’ र १९९८ ‘द्रव्यको आशा’ नामका दुई एल्बम आएका थिए

अभिनेत्रीलाई डान्स गराएर मात्रै गीत चल्दैन

मैले सिनेमामा शब्द र संगीत भर्न थालेको १४ वर्ष भयो । सुरुदेखि नै वर्षमा कम्तीमा २–४ वटा हिट गीत दिएको छु । अहिलेसम्म ५० भन्दा बढी गीत हिट भइसकेका छन् । यो मेरा...

दुर्गेशको नयाँ गीत पैसामा पनि छाडा शब्द

गायक दुर्गेश थापा जहिले पनि गीत विवादमा छाउने हिसाबले बनाउँछन् । गीत विवादित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ । त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बनाएका छन् । जुन गीतमा उनले आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरेका छन् ।रक शैलीमा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वाेपरी रुपमा प्रस्तुत गरेका छन् । गीतमा शब्द संगीत समेत उनकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् ।  भिडियो पनि दुर

२१ वर्ष पहिलेको गीत, टिकटकमा अहिले हिट

काठमाडौं : अहिले नेपाली टिकटकमा एक गीत निकै हिट भइरहेको छ। गीत हो: 'पापी लर्के जोवनले कहिले हसायो। 'घट्ट जस्तै फनफनी' बोलको यो गीत फिल्म 'हिरो' को हो। यस फिल्ममा राजेश हमाल, गौरी मल्ल, रेखा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्म 'हिरो' रेखा थापाको डेब्यु फिल्म पनि हो। 'पापी…

मधुवालाको त्यो गीत जुन अहिले टिकटकमा हिट भइरहेको छ

अहिले टिकटकमा एक हिन्दी गीत निकै भाइरल भइरहेको छ। गीतको बोल हो 'एक परदेशी मेरा दिल ले गया…'। हाल चर्चामा रहेको सो गीतको ओरिजिनल भर्सन भने सन् १९५८ मा रिलिज भएको थियो। ९० को दशकको निकै हिट आशा भोस्ले र मोहम्मद रफीले गाएका थिए। 'फागुन' फिल्मको उक्त गीतमा मधुवाला र…

युट्युबमा तीजका गीत : यो साता कुन-कुन गीत भए हिट?

काठमाडौं : महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदैँ छ। असार १५ देखि तीजका गीतहरु रिलिज हुन थालेका हुन्। कोरोना महामारीबीच पनि तीजका गीतको संख्यामा कमी आएको छैन। अहिले पनि तीजका गीतहरु आउने क्रम जारी नै छ। कमला घिमिरे र सचिन परियारको तीज गीत ‘बाउआमा सजाय-३’ यो साताको अत्यधिक भ्युज कमाउने…

गीत हिट तर रिलिज हुन पाएनन् फिल्म

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत डेढ बर्ष अगाडि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएसँगै दर्शकको मनमा बस्यो । गीत हिट भएपछि चलचित्रको व्यापारमा पनि प्रभाव पर्ने निश्चित थियो । तर, गीतले २ करोड भ्यूजा पार गरिसक्दा पनि चलचित्र भने कोभिडका कारण रिलिज हुन पाएन । अब, यो चलचित्र […]