काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पुगेको फिलिपिन्सको राजधानी मनिलामा भूकम्प गएको छ । मनिलामा आज विहान स्थानीय समय १०:३० बजे ६.३ म्यगिनच्युडको भूकम्प गएको स्थानीय मिडियाले जनाएका छन् । यसकारण स्थानीय रेल सेवा अवरुद्ध हुन पुगेको थियो । भूकम्पले कुनै ठूलो दुर्घटना भने नभएको फिलिपिन्सको सेस्मोलोजी एजेन्सीले […]
The post फिलिपिन्समा भूकम्पको धक्का! first appeared on Hamro Khelkud.