२८ असोज, काठमाडौं । संघीय संसद सचिवालयले आफ्नो वेबसाइटबाट सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको नाम हटाएको छ । सचिवालयका अनुसार सभामुख सापकोटा र उपसभामुख भुसालले प्राप्त सरकारी सुविधा (सरकारी निवास समेत) असोज २३ गते नै छाडिसकेका छन् । कार्यकाल सकिएकोले सभामुख र उपसभामुखको नाम र फोटो वेबसाइटबाट बटाइएको संसद सचिवालयका कर्मचारीहरु बताउँछन् । […]