काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आयरल्याण्डले ओमानलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा आयरल्याण्डले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको ओमान १८ ओभरमा एक सय ३९ रन बनाउँदा अलआउट भएको हो । ओमानका आमिर कलीमले ५० र हमाद मिर्जाले ४६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् […]
इलाम– इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ । शनिबार माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोर्ट्स क्लब इलामलाई ४–२ गोलअन्तरले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो । दारिम्बाका लागि स्मिता लिम्बूले दुई तथा सलिना कोइराला […]
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २८, आलु रातो […]
काठमाडौं । नेपाली कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र अर्थात प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । केही प्राविधिक समस्याका कारण प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । उहाँले सार्वजनिक कार्यक्रमको नयाँ मिति छिट्टै घोषणा गरिने समेत बताउनुभयो । कांग्रेसले यहि फगुन ६ गते मधेश प्रदेशमा चुनावी सभा गर्ने […]