दोस्रो उमा राष्ट्रिय कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ । काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जितेका छन् । लुभुकै अनिल बलले रजत जिते भने थैवका अन्जन मगर […]

सम्बन्धित सामग्री

राष्ट्रिय कराते प्रतियोगितामा पुलिस टिम च्याम्पियन, विप्लव र मिस्लीको ह्याट्रिक

२१ माघ, काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र कांस्य पदक पनि जित्यो । प्रतियोगितामा महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी […]

मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक च्याम्पियन

झापा – झापाको बिर्तामोडमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ। ७ वटा प्रदेश र आयोजक समिति गरि ८ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो। आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा खेलेका आशिष उप्रेती, ६७ केजी […]

राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

काठमाडौं । आगामी बिहीबार सुरु हुने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टोलीहरु बुधबारसम्म काठमाडौं आइपुग्ने छन् । प्रतियोगितामा सहभागी हुने १० टोलीका खेलाडीको तौल […]

दोस्रो उमा राष्ट्रिय कराते : कातातर्फ सागर र पुष्पकाले जिते स्वर्ण

१९ पुस, काठमाडाैं । नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ । काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जितेका छन् । लुभुकै अनिल बलले रजत जिते भने थैवका अन्जन मगर र […]

उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुकाई कराते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ । वल्र्ड युनाइटेड मार्सल आर्टस् (उमा) बाट मान्यता प्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार १९ र २० पुसमा दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका […]

उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

काठमाडौँ। नेपाल गोजुकाई कराते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ । वर्ल्ड युनाइटेड मार्सल आर्टस् (उमा) बाट मान्यता प्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व प्रधानमन्त्री एवंम् सन्तनेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । नेपाल सितोरोरियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म प्रतियोगिता आयोजना हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता निरन्तर […]

सूर्योदय मेयरकप राष्ट्रिय कराते प्रतियोगिता शुरु

इलाम : खेलको माध्यमबाट पर्यटन प्रवर्धनको उद्देश्यका साथ इलाममा प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ।सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराते खेल विकास समितिको संयोजनमा शुरु भएको प्रतियोगितामा आज पहिलो चरणको खेल सम्पन्न भएको हो। फिक्कलको कान्दुक फुटसल एरिनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ इभेन्टमा ७ वटा प्रदेशका ८० जना खेलाडी प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा पुरुष कुमुतेतर्फ पुरुषको ५० केजीदेखि ६५ केजी माथिको ५ तौल समूहका खेलाडीले स

कृष्णप्रसाद स्मृति राष्ट्रिय कराते चैतमा

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा प्रथम राष्ट्रिय कराते प्रतियोगिता चैतको अन्तिम सातादेखि हुने भएको छ।...

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा चैतमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजना चैत २४ देखि २६ गते सम्म सातदोबाटोमा हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोलले प्रतियोगितामा समावेश २१ तौल […]