राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

काठमाडौं । आगामी बिहीबार सुरु हुने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टोलीहरु बुधबारसम्म काठमाडौं आइपुग्ने छन् । प्रतियोगितामा सहभागी हुने १० टोलीका खेलाडीको तौल […]