कागजकलीको उद्दार र उपचारको माग गर्दै विभागमा धर्ना(फोटोफिचर)

काजलकली हात्तीको उद्दार र उपचारको माग गर्दै पशु अधिकारकर्मीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा धर्ना दिएका छन्। चितवनमा बिरामी भएर लडिरहेको हात्तीको उपचार एवं उद्दार गर्न माग गर्दै धर्ना दिएका...

सम्बन्धित सामग्री

भारतमा एक अस्पतालमा फेरि भयो आगलागी, ४ शिशुको मृत्यु

भारत, मध्यप्रदेशको भोपालस्थित हमीदिया अस्पतालमा सोमवार राति आगलागी भएको छ । कमला नेहरू बिल्डिङको पीडियाट्रिक विभागमा राति आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।  आगलागीमा परी ४ शिशुको मृत्यु भएको र केही शिशुहरूको उद्दार गरिएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।  आगो लागीको कारण हालसम्म पत्ता नलागेको बताइएको छ ।  एसएनसीयूमा कुल ४० जना शिशु भर्ना गरिएका थिए । जसमध्ये ३६ जनालाई अर्को वार्डमा सारिएको बताइएको छ ।  भारतमै केही दिनअघि अर्को अस्पतालमा पनि आगलागी भएको थियो ।