२२ चैत, कामाडौं। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमै लैजाने तयारी भएको छ । सरकारले प्रतिनिधिसभामा पेश गरेको बेपत्ता व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सत्तारुढ दलहरुले सदनमै छलफल गरेर फास्ट ट्रयाकबाट पारित गर्ने तयारी गरेका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने […]