विप्लव लुटेरा समूह हो, ने क पा नाम नराख, लाज भइसक्यो: प्रम ओली :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहको नेकपालाई लुटेराको समूह भएको आरोप लगाएका छन्। आज राष्ट्रिय सभा गृहमा स्वतन्त्रत मधेश समूहका संयोजक सीके राउतसँग ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि ओलीले उक्त आरोप लगाएका हुन्। ओलीले विप्लपलाई नेकपा नाम नराख्न पनि आग्रह गरे। भने, 'विप्लवले लुटेर हिडेको छ। लुटेरा