पहिरोले धादिङमा घर पुरिंदा एक जना बेपत्ता

धादिङ, साउन १० । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण धादिङको नीलकण्ठ नगरपालिकाको बेसीघर भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राना डाँडा निवासी २८ वर्षीय शर्मिला थापा मगर रहेका छन् । पहिरोले एक दर्जन पशु चौपाया पनि बगाएको छ । बेपत्ता मगरको स्थानीयहरुले खोजी गरिरहेका छन् भने […]

सम्बन्धित सामग्री

धादिङमा जताततै पहिरो, एक जना बेपत्ता

सीताराम अधिकारी, धादिङ । अविरल वर्षाका कारण जिल्लाका अधिकांश भू–भागमा पहिरो गएको छ । पहिरोमा परी एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा मकवानपुर थाहा नगरपालिका–५ का ३९ वर्षीय सूर्यप्रसाद ढकाल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताए । आज (बिहीबार) ढकाल दसैँको टीका लगाउन ससुरालीबाट […]

धादिङमा पहिरोले घर पुर्दा एकजना बेपत्ता

काठमाडौं : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन्।गएराति पहिरोले घर पुर्दा स्थानीय सीताराम खाण बेपत्ता भएको प्रहरी धादिङ प्रहरीले जनाएको छ।  घटनास्थलमा जेसीवी लैजान नसकेपछि स्थानीयसँगको सहकार्यमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सुख्खा पहिरोले डोजर पुर्दा धादिङमा ३ जना बेपत्ता

धादिङमा सुख्खा पहिरोले डोजर पुर्दा ३ जना बेपत्ता भएका छन् । बिहीवार बिहान सुख्खा पहिरो आउँदा धादिङको रुबिभ्याली गाउँपालिकामा बाटो खनिरहेको डोजर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रूबीभ्याली गाउँपालिका वडा नम्बर १  मा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो। डिएसपी भण्डारीका अनुसार दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । बिहान साढे सात बजेतिर पहिरो खसेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ । तर उद्दार भइनसकेको बताइएको छ ।...

पहिरोमा परेर डोजरसहित तीन जना बेपत्ता

सडक खन्ने क्रममा पहिरो खस्दा धादिङमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । जिल्लाको रुबिभ्याली गाउँपालिकाको वडा नम्बर १ तिप्लिङ्गको पुरु नजिकै बाटो खन्ने क्रममा गयराति पहिरो खस्दा डोजर चालकसहित तीन जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । स्काभेटर चालक, सहचालक र एक स्थानिय हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए ।

धादिङमा बाटो बनाउँदा डोजर पुरियो, ३ जना बेपत्ता

धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएका छन् । प्रहरी चौकी शेर्पुङबाट प्रहरीको टोली घटनास्थलमा जाँदै छ ।काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले रातोपाटीलाई बताए । बाटो बनाउँदा पहिरो गएर डोजर र मानिस पुरिएका हुन् । स्थानीयका अनुसार अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ ।

धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

धादिङ - धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताउनु भएकाे छ ।  बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाकाे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयाे।

धादिङमा पहिरोमा पुरिएर डोजरसहित तीन जना बेपत्ता

काठमाडौँ । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएपछि उद्धारको लागि टोली परिचालन गरिएको बताइएको छ । चालक, सहचालक र बाटो समितिका एक […]

बाढी र पहिरोका कारण ३८ जनाको ज्यान गयो, ३१ जना बेपत्ता

काठमाडौं।बाढीपहिरोमा परी ३८ जनाको ज्यान गएको गुमाएका छन्।जेठ ३१ गते देखि असार १९ गतेसम्मको अवधिमा ३१ जना बेपत्ता भएका छन् भने पहिरोमा परी ४७ जना घाईते भएका छन्। शनिबार पनि गोर्खा र धादिङमा गरी ४ जनाको पहिरोमा परी मृत्यु भएको छ। गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङले अहिलेसम्म २०२ वटा विपदको घटनाहरुको विवरण आएका जानकारी दिए।

उत्तरी धादिङमा पहिरो खस्दा दुई जना बेपत्ता

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं २ मा तिप्लिङको अता खोला नजिकै पहिरो खस्दा दुई जना बेपत्ता भएका छन् ।...

धादिङमा दुई दिनमा नदीमा डुबेर पाँच जना बेपत्ता

धादिङका ज्वालामुखी गाउँपालिकाका तीन जना, सिद्धलेक गाउँपालिकाका एक जना र नीलकण्ठ नगरपालिकाका एक जना गरी पाँच जना नदीमा डुबेर हराइरहेका छन् । मंगलबार बूढीगण्डकी नदीमा डुबेर बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ बस्ने २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली छन् । उनीहरू ज्वालामुखी २ जोगेटार गाउँका आफन्तको मृत्युपछि दाहसंस्कारका लागि बूढीगण्डकी नदी […]