माओवादी मधेस कमिटी गठनबारे छलफल सुरु

नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटी गठन गर्ने विषयमा छलफल सुरु भएको छ । प्रदेश अधिवेशन भएको ६ महिनापछि नेतृत्व चयनका विषयमा छलफल हुन थालेको हो । गत मंसिरमा प्रदेश अधिवेशन भएपनि विवादका कारण नेतृत्व चयन हुन सकेको थिएन ।प्रदेश कमिटीविहिन अवस्थामा माओवादी स्थानीय तह चुनावमा होमिएको थियो । जसका कारण माओवादीले यस चुनावमा १२ स्थानीय तह गुमाउन पुगेको छ । स्थानीय तहमा माओवादी पाँचौ भएपछि मधेस कमिटी गठनका विषयमा पुनः छलफल हुन थालेको इन्चार्ज गणेश शाहले बताए । ‘हामीले मधेस कमिटी गठन गर्न सकेका

सम्बन्धित सामग्री

माओवादी बैठकमा विधान मस्यौदामाथि छलफल

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको छ ।

माओवादी केन्द्रले संसदीय दलको बैठकमा छलफल गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। माओवादी केन्द्रको संसदीय दलको कार्याल सिंहदरवारमा बैठक सुरु भएको हो। प्रतिनिधि सभाको आज बोलाइएको बैठकअघि माओवादी केन्द्रले संसदीय दलमा छलफल हुँदैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिदै छन्। आजको प्रतिनिधिसभा बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने…

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ । यस्तै पार्टीबाट मन्त्री बन्नेहरुबारे पनि छलफल हुने एक नेताले बताए ।

माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु, खुला छलफल हुँदै

नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो ।  आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुने कार्यक्रम छ । प्रचण्डले केन्द्रीय सदस्यहरुलाई खुला छलफलबाट आफ्नो धारणा राख्न आह्वान गरेका छन् । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका छन् ।प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति

एमसीसीबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरु

४ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ । आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुनेछ । खासगरी एमसीसी नेपाल कम्प्याक्टबारे छलफल हुने नेताहरूले बताएका छन् । आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा […]

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, मन्त्रीको नामबारे छलफल

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ। मंगलबारमात्र सत्ता गठबन्धनले परराष्ट्रमन्त्रीमा कांग्रेसका डा. नारायण खड्काको...

माओवादी केन्द्रले सुरु गर्‍यो नेताहरुको कार्यविभाजन सम्बन्धी छलफल

काठमाडौँ – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरूको कार्यविभाजनसम्बन्धी छलफल सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो। आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्यविभाजन, पुस ११, १२ र १३ गते […]

माओवादी केन्द्रको स्थायी समिति सुरु, मन्त्रीको नामबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिस डाँडामा बसेको बैठकमा सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल हुने बताइएको छ। बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा नेताहरुलाई...

माओवादी स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ।आज सुरु भएको स्थायी कमिटी बैठकमा बदलिँदो राजनीतिक परिस्थिति र सरकारलाई दिएको समर्थन फिर्ताबारे के गर्ने भन्ने लगायतका विषयमा छलफल हुनेछ । माओवादीका एक नेताले देखापढीसँग भने, ‘अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुन सक्छ, हेरौं पार्टीले के निर्णय गर्छ।’

माओवादी केन्द्र र जसपाबीच पेरिसडाँडामा छलफल सुरु

सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्त ठाकुर, राजेन्द्र महतोलगायत पेरिसडाँडा पुगेका छन्। माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन्।