कपन सरस्वती नगरमा आगलागी

काठमाडौं । कपन सरस्वती नगरमा सिरक डसना बनाउने ठाउँमा आगलागी भएको छ । विद्युतको तार सर्ट भएर आगलागी भएको स्थानियको भनाई छ । भरखरै लागेको आगो निभाउने प्रयाश जारी छ । थप विवरण बाँकी छ । The post कपन सरस्वती नगरमा आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कपन आगलागी: मृतकको पहिचान खुल्यो

काठमाडौं, असोज ६ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ। मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्। कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने […]

कपन आगलागी : मृतक तीनै जनाको पहिचान खुल्यो

काठमाडौं : काठमाडौंको कपनमा भएको आगलागीमा परि मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ। आगलागीमा परी ज्यान गुमाउनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्। तीनै जनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आगलागी हुँदा अर्का…

कपन आगलागीमा परेर मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।  कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कपनको ट्रेकिङ अफिसमा आगलागी, तीनको मृत्यु

काठमाडौंको कपन राममन्दिरनजिकै टंक गुरुङको घरमा रहेको एक ट्रेकिङ अफिसमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रेकिङ कम्पनी इलाइट हिमालयन एडभेन्चरको कार्यालयमा आगलागी भएको हो । बुधबार राति अबेरसम्म...

कपन आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । काठमाडौंको कपनमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । स्थानीय टंक घिसिङको घरमा अचानक आगो भएको हो । घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी […]

कपन आगलागीमा परी एक जनाको मृत्यु (फोटोफिचर)

काठमाडौं : कपन आगलागीमा परी एक जनाको मृत्यु भएको छ।कपनस्थित एक ट्रेकिङ अफिसमा आगलागी भएको हो।राम मन्दिर नजिकै रहेको घरमा राखिएका अक्सिजन प्लान्ट पड्किँदा आगलागी भएको जनाइएको छ। हाल आगो निभाउने प्रयत्न भइहेको छ। साथै घटनास्थलमा खोजी तथा उद्दारको काम जारी रहेको छ।(फोटोफिचर)

कपनमा भीषण आगलागी

काठमाडौँ । काठमाडौँको कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी सुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका एकजना सुरक्षा अधिकृतले बताएका छन् ।

कपनमा भीषण आगलागी

काठमाडौंको कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी शुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका एकजना सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।

सान्थाक्राका आगलागी पीडितलाई जस्तापाता सहयोग

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागी पीडित परिवारलाई नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बाले करिव अढाइ लाख रुपैयाँ हाराहारी मूल्यको जस्तापाता उपलब्ध गराएको छ।...