काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ६९०औँ हप्ता सम्पन्न भएको छ । सफाइ महाअभियानको ६९०औँ हप्तामा गुह्येश्वरी फाँटस्थित बागमती नदी किनारमा सफाइ गरिएको हो । सफाइबाट आधा टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । कुहिने फोहर भने नदी किनारमा गाड्ने गरिएको […]