अध्ययन भन्छ– ठेकेदारको कमजोर कार्यसम्पादनका कारण आयोजना समयमै पूरा भएन

नेपालमा पूर्वाधार विकासका काम समयमा सम्पन्न नहुँदा राज्यले ठूलो घाटा व्यहोरिहेको छ । ठेक्का लिने निर्माण व्यवसायीले राजनीतिक पहुँचका आधारमा काममा ढिलाई गर्ने र कमिशन खुवाएर लागत समय बढाउने गरेका समाचारहरु बारम्बार आइरहेका छन् । यसबीच नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमताको अभाव तथा कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना …

सम्बन्धित सामग्री