बिजुली नहुँदा टर्च बालेर उपचार

सुर्खेत- डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन्। अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन। विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत प्राविकरणले अस्पतालमा आउले लाइन लोडसेडिङको सूचीमा राखेको छ। १६ घण्टासम्म लोडसेडिङक हुँदा अस्पतालको काममा बाधा भएको अस्पतालका मेडिकल अधिकृत अखण्ड उपाध्यायले बताए। दैनिक आउने […]

सम्बन्धित सामग्री

जव बिजुली जान्छ, बिरामी छटपटिन थाल्छन्

सिन्धुली । सिन्धुलीको कोभिड १९ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको छ । अस्पतालले कोभिड १९ संक्रमित भएका विरामीहरुलाई सोहि प्लान्टबाट अक्सिजन सप्लाई गरेर उपचार गरिरहेको छ तर जब लाईन जान्छ, कृतिम अक्सिजन लिएर स्वास फेरिरहेका विरामी छटपटिन थाल्छन । लाईन गएसँगै उर्जाको बैकल्पिक व्यवस्था नहुँदा समस्या परिरहेको कोभिड १९ अस्पतालले जनाएको छ । ‘जब लाईन […] The post जव बिजुली जान्छ, बिरामी छटपटिन थाल्छन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.