प्रत्यक्षमा रानाको पहिलो फड्को

सर्वाधिक चर्चामा रहेको कैलाली क्षेत्र ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना विजयी भएका छन् । एमालेका रानाले प्रधानमन्त्री पत्नी आरजु राणालाई ४ हजार ८ सय ८० मतान्तरले पराजित गरेका हुन् ।

सम्बन्धित सामग्री

समानुपातिकबाट प्रत्यक्षमा फड्को मारेका ५ महिला सांसद

चुनावी प्रतिस्पर्धामा जित हासिल गर्न सक्दैनन् भन्दै महिला नेताहरूलाई दलका शीर्ष नेताले टिकट दिन कन्जुस्याइँ गरे पनि अवसर पाए विजय हासिल गर्न सक्छन् भन्ने चुनावी परिणामले देखाएको छ । यसअघि समानुपातिक कोटाबाट सांसद बनेका महिला नेता यसपटक जनताबाट अनुमोदित भएर संघीय संसद्‌मा प्रवेश गरेका छन् ।