काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध प्रश्नपत्रको गोपनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोग...