पाँचथरको हेवाखोलामा डाइभर्सन निर्माण

पाँचथर । पाँचथरको हेवाखोलामा डाइभर्सन निर्माण गरिएको छ । बाढीले हेवाखोलाको पुल बगाएपछि आवत जावत बन्द भएकोमा स्थानीयले श्रमदान गरी डाइभर्सन बनाएका हुन । फालेलुङ गाउँपालिकाको पहलमा श्रमदान र सहयोग रकम जुटाएर फिदिमसँगको यातायात सम्पर्क जोडिएको हो । पालिकाले विभिन्न दाताको सहयोगबाट २३ लाख रुपैयाँ जुटाएर डाईभर्सन बनाएको हो । काम सुरु गरेको ११ दिनमा […]

सम्बन्धित सामग्री

पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै

पाँचथर, १२ असार । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो । सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन । ठाडो खोला भएका कारण […]

ह्युमपाइपले बहाव थेगेन, सवारी आवागमन अनिश्चित

मेची राजमार्ग अन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गर्न राखिएको ह्युमपाइपले पानीको बहाव थेग्न नसकेपछि सवारी आवागमन अनिश्चित् भएको छ ।