इंग्लिस प्रिमियर लिग उपाधि होडमा सिटी  र लिभरपुल

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको उपाधि होड उत्कर्षमा छ। शनिबारको खेलमा  म्यानचेस्टर सिटीमाथिको दबाब कायम राख्ने क्रममा लिभरपुल न्युकासललाई १–० ले पराजित गर्दै केही घण्टा अंक तालिकामा शीर्ष स्थानमा रह्यो। तर मध्यरातमा भएको अर्को खेलमा सिटी लिड्स युनाइटेडलाई ४–० ले पराजित गर्दै पुनः शीर्ष स्थानमा फर्किन सफल भयो। लिभरपुललाई जित दिलाउन नेबी केइटाले गरेको एक मात्र गोल  निर्णायक बन्यो। उनले १९ औँ मिनेटमा गरेको एक मात्र गोल लिभरपुललाई तीन अंक दिलाउन मह

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : आर्सनलद्वारा लिभरपुल पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलमाथि आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुललाई ३–१ गोलले हराउँदै आर्सनल विजयी भएको हो । आर्सनलका बुकायो साका, ग्याब्रिएल मार्टिनेली, लियान्ड्रो ट्रोसार्डले एक–एक गोल गरेका थिए । लिभरपुलका लागि एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । यो खेलसँगै २३ खेलबाट ४९ अंक […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी

काठमाण्डौ, वैशाख २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अङ्क जोडेको छ । लिभरपुल पाँचौं स्थानमा रहेको छ। […]

विश्वकपपछि सुरु हुँदै इंग्लिस प्रिमियर लिग

काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्। कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ […]

इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सी पराजित, टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दाबेदार मानिएका लिभरपुल र चेल्सी पराजित हुँदा टोटेनह्यामले भने सानदार पुनरागमन जित निकालेको छ। चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ को फराकिलो अन्तरले पराजित हुँदा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक-एक गोल गरेका थिए। रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा चेल्सीले फराकिलो हार भोगेको […]

इंग्लिस प्रिमियर लिग ठूला क्लबको जित

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा ठूला क्लबहरू म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड र चेल्सीले जित निकालेका छन् । ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर...

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो । यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भ...

इंग्लिस प्रिमियर लिग : लिभरपुलले जित्यो

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । जितसँगै लिभरपुलले २५ खेलमा ५७ अंक जोडेको छ । लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सीको सहज जित

काठमाडौँ -इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हरायो । लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १-१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे । भिर्गिल भान डाइकले आठौं मिनेटमा […]

इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए

लन्डन। उपाधि दाबेदारीमा म्यानचेष्टर सिटीसँगै दौडमा रहेका चेल्सी र लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन् । चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो । राति नै भएको खेलमा १० खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग […] The post इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.