विप्लव र भीम रावलबीच भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ। रावल निवासमा भएको भेटमा दुई नेताबीच एमसिसीको विषयमा छलफल भएको थियो। भेटमा नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा...

सम्बन्धित सामग्री

सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक हो : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले स्वाधीनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा एमाले अछाम–काठमाडौं सम्पर्क मञ्चको ११औँ सम्मेलन उद्घाटन गर्दै रावलले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा...

भीम रावल र विप्लवको भेटवार्ता : देशभक्तको मोर्चा बनाउन जोड

एमाले नेता भीम रावलले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता गर्नुभएको छ। बिहीबार विप्लव र नेता खड्ग विश्वकर्मा नेता रावलको निवासमा पुग्नुभएको हो।भेटमा विप्लवले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभएको छ। भेटवार्तापछि ट्वीट गर्दै नेता रावलले देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने बताउनुभएको छ।

एमसीसीविरुद्व मोर्चा बनाउँदै विप्लव, भीम रावल भेट्न टोखा पुगे

काठमाडौं, फागुन १९ । नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटघाट भएको हो। महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल […]