काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालाई स्पष्टीकरण सोधेको छ। नवलपरासीबाट प्रतिनिधिसभा सांसद रहेका कोइरालाले एक कार्यक्रममा निर्वाचन खर्च बोलेका कुरालाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको हो।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले कोइरालाको चुनाव खर्चबारे प्रश्न उठेको भन्दै स्पष्टीकरण सोधिएको जानकरी दिएका हुन्।
उम्मेद्वारले गर्न पाउने चुनाव खर्च २५ लाख भए…