भावुक हुँदै चर्चित क्रिकेटर युवराज सिंहले लिए सन्यास
भारतीय क्रिकेटर युवराज सिंहले खेलाडी जिवनबाट सन्यास लिएका छन्। सोमबार पत्रकार सम्मेलन गरेर उनले सन्यासको घोषणा गरेका हुन्।
युवराज सिंहले भारतलाई सन् २०११ को विश्वकप क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् ...