काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) कार्यक्रमअन्तर्गत ललितपुरको कुपन्डोलस्थित प्रगति शिक्षा सदन माध्यमिक विद्यालय (सामुदायिक)लाई शैक्षिक सामग्री खरिदका लागि ६ लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको छ । ललितपुर महानगरपालिका–१० का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरसिंह व्यञ्जनकारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सहभागी […]
The post कृषि विकास बैंकद्वारा विद्यालयलाई ६ लाखको चेक हस्तान्तरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.