बबी देवलको करियरको टर्निङ प्वाइन्ट बन्यो फिल्म ‘आश्रम’

२७ जनवरी अर्थात आज अभिनेता बबी देवलको जन्मदिन। बाल कलाकार हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका उनले सन् १९९५ मा फिल्म ‘बरसात’बाट फिल्म क्षेत्रमा पाइला टेकेका थिए। उनलाई यस फिल्मबाट फिल्मफेयर र बेस्ट डेब्यू अर्वाड समेत मिलेको थियो। यसका साथै उनले ‘वो प्यार हो गया’, ‘करीब’, ‘सोल्जर’, ‘दिललगी’, ‘अपने’, ‘यमला पगला…