RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले मौलापुरमा विजुली, पानीको भुक्तानी तत्काल दिनको लागि अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज अन्तरिम -
लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० बुधबार भने ४४.५९ अंकले बढेको छ । बुधबार नेप्सेमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६५२.९३ बिन्दुमा पुगेको हो । आज नेप्सेको पुँजीकरण पनि १.७० प्रतिशतले वृद्धि […]
काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले वाम एकताको धुन फेरि बज्न थालेको छ । विगतमा नेकपा एमालेले वाम एकताको बहसलाई प्रश्रय नदिए पनि शक्तिविहीन भएपछि पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली पनि परिपक्क एकताको पक्षमा देखिन थालेका छन् । तर, विडम्बना मुख्य दलहरूले अहिलेसम्म पनि वाम एकताका लागि एउटा असल सूत्रधारको आवश्यकता भएको […]
१७ असार, काठमाडौं । ‘प्लस टु’ अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै बिहानी इभेन्ट्सले असार ३२ देखि साउन २ गतेसम्म ‘फुटसल मेनिया नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।
तारकेश्वर नगरपालिकास्थित टिपटप स्पोर्ट्स हबमा …
१८ असार, काठमाडौं । करिब दुई तिहाइको अपार जनमतको बलमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको यसै साता १०० दिन पुग्दैछ ।
निकै ठूलो शासकीय सुधारको अपेक्षासहित जनमत पाएका उनले पहिलो १०० दिनलाई आफ्नो …