यसकारण लाग्छ थकाइ

थकान महसुस हुनु प्राकृतिक प्रक्रिया नै हो । यात्रा गर्दा, उकालोओरालो गर्दा, कुनै काम गरेपछि थकाइ लाग्नु सामान्य हो । शरीर एउटा मेसिन जस्तै हो, जुन निरन्तर चलिरहन सक्दैन । शरीरले पनि समय-समयमा बिश्राम खोज्छ । केही समयको विश्रामपछि शरीर पुन: फूर्तिलो हुन्छ । थकान कामको चापले मात्र होइन, स्वास्थ्य समस्याका कारण पनि हुन सक्छ । […]

सम्बन्धित सामग्री

बचाइ राख स्वास्थ्यकर्मी [गजल]

स्वास्थ्यकर्मी मानिस नै हो, उसलाई पनि थकाइ लाग्छ, अन्धो समाज के देख्थ्यो र  मन मस्तिष्क जल्दा पनि।

काभ्रेको मण्डनदेउपुरमा बिहीबार थकाइ मार्न बिदा

जिल्लाको मण्डनदेउपुर नगरपालिकाले बिहीबार थकाइ मार्न बिदा दिएको छ । नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सार्दा र संविधान दिवस मनाउँदा कर्मचारी, जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिइएको नगरपालिकाले बुधबार सूचनामार्फत जनाएको हो ।

मण्डनदेउपुरमा भोलि ‘थकाइ’ बिदा

३ असोज, काठमाडौं । काभ्रेको मण्डनदेउपर नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ । ‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण बिहीबार […]

पाटन दरबार क्षेत्रमा  युवायुवतीलाई कडाइ गर्दै महानगर

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रभित्र प्रवेश गर्ने मानिसलाई बस्न, थकाइ मार्न, छलफल, बहस गर्न निषेध गरेको छ । कडाइस्वरूप महानगरले दरबार क्षेत्रको दुई मन्दिरका सिँढीमा बस्न रोक लगाएको छ भने ती...

म्याग्दीका स्थानीय तह जुटे चौतारी संरक्षणमा

म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले चौतारी संरक्षण अभियान थालेका छन् । लेक–बेसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने पवित्र स्थानको रुपमा रहेको चौतारीलाई संरक्षण गर्न स्थानीय तहहरुले समुदाय स्तरमै प्रयास थालेका हुन् । गर्मीमा शितल हावा लिँदै गफिने र आनन्द लिने चौतारी थकाइ मेट्ने र विश्राम लिने स्थानको रुपमा प्रयोग हुँदै आएको छ । पछिल्लो समय […]

पालिका चुनाव सकियाे भनेर थकाइ मार्ने छुट छैन : लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र सङ्घको चुनावमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङ्देनले प्रदेश र सङ्घको चुनाव सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभएको हो ।  पार्टी स्थापना दिवसको अवसरमा आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पालिका तहकाे चुनाव सकियो भनेर थकाइ मार्ने छुट पार्टीका कुनै पनि नेता कार्यकर्तालाई नरहेको पनि स्पष्ट पार्नुभयो । पालिका चुनावमा आफ्नो पार्टी नयाँ शक्तिक...

कोरोना निको भैसकेपछि झर्को लाग्ने, थकाइ लाग्ने, धडकन बढ्ने त भएको छैन ?

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बिरामी भएकाहरु निको भएको लामो समयसम्म पनि विभिन्न किमिसका शारीरिक समस्याहरु देखिएका छन् । कोरोना रिपोर्ट नकारात्मक आएर त्यसको कुनै संकेत नदेखिए पनि कोभिडपछि बिरामीमा बढी थकाइ लाग्ने, स्वाँस्वाँ हुने, मुटुको धड्कन बढ्ने, श्वास फेर्न गाह्रो हुने र झर्को लाग्नेजस्ता लक्षण देखा पर्ने गरेका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा …

बिन्ती, पुलिसलाई नजिस्क्याऔँ

पुलिसले पनि खाना खान्छ र ?केही वर्ष अगाडि आफ्नै कानले सुनेको हुँयो वाक्य ।उकालो बाटो गस्तीमा हिँडेका हामीएकछिन थकाइ मार्न बस्यौँहामी बसिरहेको बेलायिनै कानले सुनेको हुँपुलिसलाई पनि थकाइ लाग्छ र ?मुस्कानसहितको प्रहरी सेवामुसुक्क हाँस्दै भन्यौअहँ ! लाग्दैनयिनै कान त्यहीँनेर सुनेको हुँपुलिस पनि भुइँमा बस्छ र ?मुस्कानसहितको प्रहरी सेवामुसुक्क हाँस्दै भन्यौअह ! बस्दैनौपुलिस त सोफामा मात्र बस्छ ।।अ महोत्सवको ड्युटीगायिकाले गीत गाउँदा गाउँदैएकजना सहकर्मी नाच्नुभयोती पुलिस नाचेको देखेरधेर

लोकगीत गाउन मन पराउने पत्रकार (भिडिओ)

४५ दिन कर्णाली बगरमा हिँड्दा, बस्दा उनले कयौं पटक आगो बालेर संगीतकै माध्यमबाट थकाइ मारेका छन्।

थकाइ मार्न भेडेटार

भेडेटार सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागि पनि प्रख्यात छ । छिनछिनमा लुकामारी खेल्ने मौसमकै विशेषताका कारण प्रायः यात्री घुमफिर र थकाइ बिसाउन यहाँ पुग्दा रहेछन् । उखरमाउलो गर्मी छल्न पूर्वी पहाडका झापा, सुनसरी, मोरङदेखि सप्तरी र उदयपुरलगायतका जिल्लाबाट पर्यटक आउँछन् ।