कमजोर प्रतिपक्ष

कमजोर प्रतिपक्ष सम्पादकीय 25 mins ago 0 22/11/2018   लोकतान्त्रिक मुलुकका सरकारको महŒव जति हुन्छ, त्यसभन्दा बढी हुन्छ, प्रमुख प्रतिपक्ष दलको । जतिसुकै सज्जन व्यक्ति भए पनि सरकारमा गएपछि भ्रष्टाचारमा संलग्न हुनु दक्षिण एसियाकै एक खालको रोग बनेको छ । नेपाल, भारत, पाकिस्तानलगायतका धेरै मुलुक छन् । जहाँ…

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठकमा गुनासो : पार्टीको संसदीय भूमिका कमजोर भयो

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरुले पार्टीको संसदीय भूमिका कमजोर भएको गुनासो गरेका छन्।बुधवार च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि आवश्यक निर्देशन दिनुपर्ने माग उठेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनले विकास निर्माणसम्बन्धी र जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी

सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन्।...

शेखर-गगन अविश्वासले कांग्रेस प्रतिपक्ष धार कमजोर

कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच बढ्दो टकरावले कांग्रेसभित्रको प्रतिपक्ष धार कमजोर बन्न पुगेको छ । नेतृत्वलाई खबरदारी गर्नुपर्ने संस्थापन इतरपक्ष दुई नेताको अविश्वासले तितरवितर हुँदा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक शक्ति संघर्षको केन्द्रमा सभापति शेरबहादुर देउवाको ‘मनमौजी’ अझै चुलिने नेताहरू बताउँछन् ।

गणतन्त्र कमजोर बनाउने काममा गठबन्धन सरकार नै संलग्न : एमाले

प्रमुख प्रतिपक्ष दल एमालेले अहिलेको गठबन्धन सरकार नै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउने काममा लागेको आरोप लगाएको छ । काठमाडौंमा बिहीबार शक्ति प्रदर्शनपूर्व बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सरकारले नै विशृंखल...

ओलीको आरोप : एमाले फुटाउन तथाकथित गठबन्धन लाग्याे

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन्। शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले मजदुर वर्गपक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको जिकिर गरे। मजदुर वर्गपक्षीय शक्तिहरूलाई कमजोर पार्ने प्रयास भइरहेको र

एमालेलाई कमजोर बनाउन देशी–विदेशी प्रतिक्रियावादीहरुले गठबन्धन बनाएः ओली

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन्। नेकपा विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको ओलीको जिकिर छ। मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको […]

एमालेलाई कमजोर बनाउन विदेशीले सत्तारुढ गठबन्धन बनाए : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन् । अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको जिकिर गरेका हुन् । शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले मजदुर वर्ग प

ओलीको चिन्ता : ‘परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्छ’

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यमप्रति असन्तुष्टि जनाएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी गरे। प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँग मंगलवार अपरान्ह…

‘चुनाव आउँदैछ, फेरि मूल गेटबाट प्रवेश गर्छु’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन सफल नभए पनि विपक्षी नेताका रुपमा चाहिँ निकै शक्तिशाली पात्र हुन् भन्ने मंगलबार प्रतिनिधिसभामा उनको सवा घण्टा लामो भाषणले फेरि एकचोटि पुष्टि गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि उभिएर एमाले अध्यक्ष ओलीले आफू कमजोर प्रतिपक्ष होइन भन्ने सावित गराएका छन् ।देउवा सरकारको आयु १५ महिना मात्रै रहेको बताउँदै ओलीले त्यसपछि फेरि चुनाव आउने चेतावनी दिए । विपक्षी दलका नेताको हैसियतमा संसदमा मन्तव्य दिन उभिएका ओलीले सत्तारुढ गठबन्धनले अघि सारेको साझा न्य