जब मेयरको खातामा ५० हजार जम्मा भएको एसएमएस आयो …

११ पुस, काठमाडौं । धनुषाको सबैला नगरपालिकाका मेयर कारीराम यादवले एक विद्यालयबाट आफ्नो खातामा ५० हजार रुपैयाँ आएपछि प्रहरीमा उजुरी दिएका छन् । आफूलाई बदनाम गर्ने नियतले खातामा पैसा हालेको भन्दै उनले वडा नं. १२ स्थित रहेको फकिरचन्द गामी माध्यमिक विद्यालय, बरकुर्वाका लेखापाल देवकुमार यादव र बैंक खाता नम्बर उपलब्ध गराउने बैंकका कर्मचारी विरुद्ध प्रहरीमा […]

सम्बन्धित सामग्री

स्पारो एसएमएस रिब्रान्डिङ, के छन् नयाँ विशेषता ?

काठमाडौं । स्पारो एसएमएसले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवाहरू आफ्नो प्लाटफर्ममा जोडेको छ। यी सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै स्पारो एसएमएसले विश्वव्यापी स्तरमा एसएमएस र इन्टरप्राइज मेसेजिङ प्लेटफर्महरू सुरु गर्ने तयारी गरिरहेको जनाएको छ। उक्त सेवा विस्तारको उद्देश्य स्पारोको प्लाटफर्मको दक्षता र विश्वसनीयता अब नेपालबाहिर र विश्वव्यापी प्रयोगकर्ताहरु माझ पुर्‍याउनु […]

रिब्राण्डिङ भयो स्प्योरो एसएमएस, के के छन् नयाँ सुविधा ?

नेपालको लोकप्रिय एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले आफुलाई रिब्रान्डिङ गरेको छ । विगत १३ वर्षदेखि एसएमएस सेवा प्रदायकको रूपमा काम गर्दै आएको कम्पनीले नयाँ लोगो र विशेषतासहित आएको हो ।  यस रिब्रान्डिङले स्प्योरो एसएमएस र प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । स्प्योरोको नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र...

विरोध स्वरूप निजामती कर्मचारीले पठाए मुख्य सचिवलाई ‘एसएमएस’

१९ वैशाख, काठमाडौं । आन्दोलनरत निजामती कर्मचारीहरुले मुख्य सचिवसहित उच्च अधिकारीहरुलाई ‘एसएमएस’ पठाएर विरोध जनाएका छन् । संघीय निजामती सेवा ऐन २०७९ को मस्यौदामा विरोध जनाउँदै निजामती कर्मचारी ट्रेड यूनियनहरुले मुख्य सचिवसहित उच्च अधिकारीहरुलाई ‘एसएमएस’ पठाएरका हुन् । मुख्य सचिव शंकरदास बैरागी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्कर, कानुन न्याय तथा संसदीय मामिला […]

गभर्नरविरुद्ध सांसदहरूलाई विद्यार्थीको एसएमएस

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तानिकट विद्यार्थीहरुले सांसदहरुलाई एसएमएस पठाएका छन्। शनिबार काठमाडौंमा प्रदर्शनी​मार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरु भेला भएर राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै तत्काल बर्खास्त गर्न माग राख्दै सांसदहरुलाई एसएमएस गरेका हुन्।

आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने

आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने भएको छ । एप्पलले आईओएस १६ मा जंक एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने फिचर राखेको हो । एप्पलले यो फिचर केही प्रयोगकर्ताका लागि मात्रै रोलआउट गर्ने भएको छ । यो फिचर प्रयोगकर्ताहरुका लागि जुलाईमा रोलआउट हुने भएको छ । जंक भनेर तोकिएको मेसेज दुवै एप्पल कम्पनी र फोन प्रदायकलाई जान्छ । तपाईलाई कुनै पनि किसिमको...

केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ

सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ ।बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए । मन्त्री कार्कीले एमएमएस […]

केन्द्रिकृत एसएमएस गेटवे सुरु (भिडियो)

काठमाडौँ– सरकारले केन्द्रिकृत एसएमएस गेटवे कार्यक्रमको शुभारम्भ गरेको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे कार्यक्रमको शुभारम्भ गरे । सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सूचना र प्रविधिसँग लक्षित वर्गलाई जोडेर राज्यले प्रदान गर्ने सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताए । उनले […]

केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ

सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए । मन्त्री कार्कीले एमएमएस गेटवे सेवा शुभारम्भ गरेर समापन र चियापानको कार्यक्रम मात्र गर्ने नभइ यसको कार्यान्वयनमा पनि सरकारले ध्यान द

सञ्चार मन्त्री कार्कीद्वारा ‘एसएमएस गेटवे’ को शुभारम्भ (फोटोफिचर)

काठमाडौं, ७ पुस । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुचना प्रविधि विभागद्वारा निर्मित ‘एसएमएस गेटवे’ को शभारम्भ गरेका छन् । आज सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि ‘एसएमएस गेटवे’को शभारम्भ गरिएको हो । सुचना प्रविधि विभागद्वारा सञ्चालित यस एकीकृत ‘एसएमएस गेटवे’ प्रयोग गरि सरकारी निकायहरुले न्युनतम शुल्कमा कर्मचारी तथा जनतासँग […]