शुरू भयो केन्द्रिकृत एसएमएस गेटवे, अब न्युनतम शुल्कमै सरकारी कार्यालयले एसएमएस पठाउन सक्ने

सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे शुरू गरेको छ । पुस ७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एसएमएस गेटवेको शुभारम्भ गरेका हुन् ।  विभागले तयार पारेको एसएमएस गेटवे प्रयोग गरी सरकारी निकायले न्युनतम शुल्कमा एसएमएस पठाउन सकिने छ । यसबाट सरकारी निकायहरूले सेवा दिन पठाइएका एसएमएसहरूको एकीकृत प्रतिवेदन समेत पाइने छ ।  उक्त उद्घाटन...

सम्बन्धित सामग्री

केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ

सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ ।बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए । मन्त्री कार्कीले एमएमएस […]

केन्द्रिकृत एसएमएस गेटवे सुरु (भिडियो)

काठमाडौँ– सरकारले केन्द्रिकृत एसएमएस गेटवे कार्यक्रमको शुभारम्भ गरेको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे कार्यक्रमको शुभारम्भ गरे । सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सूचना र प्रविधिसँग लक्षित वर्गलाई जोडेर राज्यले प्रदान गर्ने सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताए । उनले […]

सूचना प्रविधि विभागद्वारा एसएमएस गेटवे सेवा सुरु

उहाँले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले प्रविधिसँग लक्षित वर्गलाई जोड्न यो सेवा थालिएको बताउनुभयो ।