युरोपेली मुलुक स्लोभाकियामा एक महिलाले चोर समात्नका लागि अकल्पनीय काम गरेकी छन् ।
सर्बियाबाट आएका २४ वर्षीय चोर ब्राटिस्लाभामा मंगलवार राति पेट्रोल पम्पमा डकैती गर्न आएका थिए ।
कन्तूरबाट पैसा झिक्दै गर्दा ती ३६ वर्षीया चेक महिलाले चोरसँग कामक्रीडा गर्न थालिन् । चोर त्यसैमा अल्मलिएपछि प्रहरी अधिकारीहरू घटनास्थलमा आइपुगेका थिए ।
शुरूमा त चोर पेट्रोल पम्पमा दौडिँदै आयो र कर्मचारीहरूलाई पैसा निकाल्न लगायो ।
त्यसक्रममा उसले काउन्टरपछाडि रहेको एक कर्मचारीलाई धेरैपटक मुक्का हान्य...