काठमाडौँः कुनै समय यस्ता होस् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चर्चामा नहुन। न्यायाधीश नियुक्तिदेखि प्रधानन्यायाधीश चयनसम्म तथा फैसला र कार्यशैलीका कारण चर्चामा आइरहे। अहिले करिब १३ महिना कार्यकाल बाँकी रहेको समयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फेरि विवादको भुंग्रोमा परेका छन्।
प्रधानन्यायाधीशको विवादको शृङ्खला एकाएक सिर्जित भने हैन। प्रधानन्यायाधीश नियुक्त भएदेखि नै फैसला र…