दुधौलीका जनताको इच्छाअनुसार विकासका धेरै योजना पार्न सफल युवा नेतृ निरौला

काठमाडौं, ८ असार । नेपाली कांग्रेसकी युवा नेतृ इन्दिरा निरौलाको पहलमा सिन्धुलीको दुधौलीका विभिन्न स्थानमा बजेट परेको छ । नेतृ निरौलाको पहलमा दुधौली नगरपालिकाको विभिन्न स्थानहरुमा विकास योजना पार्न सफल भएको हो । उनले दुधौलीका वडाहरु ९, ७ , ८ र १३ लगायतका वडाहरुमा आफुले विकासका योजना पार्न निकै मेहनत गरेको बताइन् । उनले भनिन्,‘दुधौलीका […]

सम्बन्धित सामग्री

विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ: महामन्त्री थापा

नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औँल्याएका छन्।...

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।  उनका अनुसार, चालु आर्थिक वर्ष २०७९-०८० का योजना भदौ महिनादेखि कार्यान्वयन प्रक्रिया सुरु भइ मङ्सिर महीनाबाट काम सञ्चालन गर्ने गरी […]

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन

काठमाडौँ,१३ पुष । नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उनका अनुसार, चालु आर्थिक वर्ष २०७९/०८० का योजना भदौ महिनादेखि कार्यान्वयन प्रक्रिया सुरु भइ मङ्सिर महीनाबाट काम […]

पूर्वाधार विकासका योजना कार्यान्वयन प्रक्रिया सुरु

राँझा– बाँकेको नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ ।  आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न आगामी भदौदेखि योजना कार्यान्वयन प्रक्रिया सुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । उनका अनुसार भदौदेखि कार्यान्वयन प्रक्रिया सुरु गरी मङ्सिरबाट काम सञ्चालन गर्ने तयारी […]

महानगरको विकासका लागि विज्ञसँग छलफल

काठमाडौँ,२९ साउन । विराटनगर महानगरपालिकाले छुट्टै योजना आयोग बनाएर आफ्नो क्षेत्रको वृहत्तर विकास गर्ने योजना बनाएको छ । विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसँगको छलफलमा सो धारणा अघि सारिएको हो । महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरिएकामा सहभागीले सबैलाई […]

भैरहवाको विकासका लागि नगरपालिकाको एडिबीसँग छलफल

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विकासका लागि एसियाली विकास बैंक (एडिबी)सँग छलफल गरिएको छ । सोमबार सिद्धार्थनगर नगरपालिकामा विकासका योजना सञ्चालनका लागि नगरपालिका र एडिबीबीच छलफल भएको हो ।छलफलको क्रममा एडिबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्ने योजना लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै नगरपालिकाको तर्फबाट योजना प्रमुख जीवन अर्यालले नगरको विकासका लागि डण्डा करिडोर, बेलहिया स्थित सवारीसाधनको पार्किङसहितको व्यावसायिक भवन, रिङ्गरोड, सडक निर्माण लगाय

विकासका लागि नगरपालिकाको एडिबीसँग छलफल

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विकासका लागि एसियाली विकास बैंक (एडिबी) सँग छलफल गरिएको छ । सोमबार सिद्धार्थनगर नगरपालिकामा विकासका योजना सञ्चालनका लागि नगरपालिका र एडिबीबीच छलफल भएको हो । छलफलको क्रममा एडिबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्ने योजना लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै नगरपालिकाको तर्फबाट योजना प्रमुख जीवन […]

जनकपुरधामको विकासका लागि योजना बनाउँदै भारतको महावाणिज्य दूतावास

जनकपुर, १२ चैत । वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि गर्न सकिने योजनाबारे सरोकारवालासँग छलफल अघि बढाएको छ । करिब चार वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको रु एक अर्बको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल सुरु गरेको हो । जनकपुरधाममा आयोजित पत्रकार भेटघाट […]

कार्यान्वयनमा आएन योजना बैङ्क

काठमाडौं, असार १७ । सङ्घीय सरकारले स्थानीय तहमा व्यवस्थित विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले भने योजना बैङ्क निर्माण गरेका छैनन् । राष्ट्रिय योजना आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई वर्षअघि नै स्थानीय तहको व्यवस्थित विकासका लागि योजना बैङ्क बनाएर कार्यान्वयन गर्न आग्रह गर्दै आएका थिए । स्थानीय […]

आर्थिक विकासका लागि पालिकाहरुको सामूहिक योजना

अमृत अर्याल, स्याङ्जा । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना निर्माण थालेका छन् । वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा वालिङमा पालिका प्रमुखहरुको भेला सम्पन्न भएको छ । पालिका प्रमुखहरुले सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक विकासका लागि योजनाको पहिचान तथा योजनाको प्राथमिकीकरण गरी योजना निर्माण गर्ने र […]