अमृत अर्याल, स्याङ्जा । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना निर्माण थालेका छन् । वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा वालिङमा पालिका प्रमुखहरुको भेला सम्पन्न भएको छ । पालिका प्रमुखहरुले सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक विकासका लागि योजनाको पहिचान तथा योजनाको प्राथमिकीकरण गरी योजना निर्माण गर्ने र […]