इलेक्ट्रिक कारमा टेस्लालाई टक्कर दिंदै चिनियाँ कम्पनी शाओमी
स्मार्टफोन निर्माता चिनियाँ कम्पनी शाओमीले आफ्नो पहिलो विद्युतीय कार लञ्च गरेको छ र त्यसको अर्डर लिन पनि सुरु गरिसकेको छ ।
एक कार्यक्रममा कम्पनीका मुख्य कार्यकारी अधिकृत ली जुनका अनुसार कम्पनीको स्टाण्डर्ड एसयू७ मोडेलको कारको मूल्य …
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीमाथि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा लागेको प्रतिबन्ध अमेरिकाले फुकुवा गर्ने भएको छ । शाओमी कम्पनीमा लगानी गर्नका लागि ट्रम्प प्रशासनले अमेरिकी नागरिकहरुलाई लगाएको अल्पकालीन तथा विवादित प्रतिबन्धलाई हटाउन अमेरिकी सरकार सहमत भएको छ । प्रतिबन्धलाई तत्काल फुकुवा गर्न अमेरिकी रक्षा मन्त्रालय र शाओमीबीच मंगलबार सहमति भएको सीएनएनले जनाएको छ । पछिल्लो […]
मिड रेन्जको फोनमा अग्रणि मानिएको चिनियाँ कम्पनी साओमीले मंगलबार एमआई ए सिरिजमा ए टू र ए टू लाइट विश्व बजारमा सार्वजनिक गरेको छ । एन्ड्रोइड वन अपरेटिङ सिस्टममा आधारित एमआइ एवानको दोस्रो भर्सनको रुपमा दुवै फोनलाई स्पेनमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।