बलात्कार पीडित महिलालाई उजुरी नगर्न धम्की दिँदा जेलको बास

बलात्कारको घट्नालाई मिलापत्र गराउन खोज्ने र प्रहरीमा उजुरी नगर्न दवाव दिने दुई जना पञ्चलाई सप्तरी जिल्ला अदालतले कैद सजाय गरेको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय ...

सम्बन्धित सामग्री

पीडित खेलाडी किशोरीद्वारा प्रहरीमा उजुरी

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा–९ मा रहेको कालीका माविमा अध्ययनरत् छात्राले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने क्रममा हेटौंडाको एक होटलमा सुतेको समयमा बलात्कार पीडित भएको भन्दै प्रहरीमा शुक्रबार उजुरी दर्ता गराएकी छन् । पीडित छात्राले किटानी जाहेरी दिए पनि प्रहरीले भने नाम सार्वजनिक गरेको छैन । आरोपित व्यक्ति जनप्रतिनिधि हुन् । जिल्ला प्रहरी […]

के सम्भव छ ८ वर्ष पुरानो घटना अदालत लैजान ?

शुक्रबार बिहानै बालुवाटारमा युवाहरूको समूहले बलात्कारको उजुरी दिने हदम्याद नराख्न माग राख्दै धर्ना दिए । बलात्कार पीडित युवतीलाई न्याय दिन र यौनजन्य हिंसाको मुद्दा फास्ट ट्रयाकबाट फर्स्यौट गर्न पनि उनीहरुले माग गरे ।शुक्रबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारको बाहिर प्लेकार्डसहित धर्ना दिनुको कारण थियो, बुधबार सार्वजनिक भएको एक बलात्कारपीडित युवतीको भिडियो बयान । आफू मोडल बन्ने सपना बोकेर ब्युटी पेजेन्टमा भाग लिएकी एक युवतीले आफू ८ वर्ष अगाडि कसरी बलात्कृत भएँ र आफूमाथि कसरी शोषण भयो भनेर टिक