स्पेनिस ला लिगा : बेन्जिमा पेनाल्टीमा गोल गर्न चुकेपछि रियल मड्रिड बराबरीमा रोकियो

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले ओसासुनासँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा रियलले अङ्क बाँड्नुपरेको हो । खेलको ४२ औँ मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५औँ मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । खेलको ७८औँ मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो । त्यसलगत्तै करिम बेन्...

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई फराकिलो अन्तरले हराएको छ । आज बिहान भएको खेलमा भिल्लारियललाई ४–१ गोल अन्तरले हराउँदै रियलले सानदार जित निकालेको हो । रियलका लागि जुड वेलिंघम, रोड्रिगो, ब्राहिम डिआज र लुका मोड्रिकले एक–एक गोल गरेका थिए । भिल्लारियलका जस लुइस मोरालेसले एक गोल फर्काएका थिए । यो जितसँगै १७ […]

स्पेनिस ला लिगा : रियल मड्रिडले बार्सिलोनालाई ३–१ गोलले हरायाे

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलकै चर्चित खेल एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा रियल मड्रिड विजयी भएको छ ।   गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियल मड्रिडका लागि करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे । बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल गरे । जितसँगै रियल मड्रिड बार्सिलोनासँग तीन अङ्कको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

बराबरीमा रोकियो रियल मड्रिड

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा ओसासुनासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल ओसासुनासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४२ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, ५५ औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट […]

भिल्ला रियलसँग बराबरीमा रोकियो रियल मड्रिड

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो ।

स्पेनिस ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै रियलले २४ खेलमा ५४ अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ । भिल्ला ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा काडिज र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

रियल मड्रिड पराजित, बार्सिलोनाले जित्यो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको रियल मड्रिड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा गेटाफेले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । गेटाफेको जितमा नवौँ मिनेटमा उनालले गोल गरेका हुन् । पराजित भए पनि उसले दोस्रो स्थानको सेभिल्लासँगको अग्रता ८ अंकको कायम छ। रियल मड्रिड पराजित हुँदा बार्सिलोनाले […]

संघर्षरत टिमसँग रोकिएको रियल मड्रिड

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको हो । राम्रा मौका बनाए पनि रियल मड्रिडले गोल भने गर्न सकेन । मड्रिडले ३६ पटक तथा काडिजले चारपटक गोल गर्ने प्रयास गरेका थिए । […]

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकाे सहज जित

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा खेलको १६ औँ मिनेटमा करिम बेन्जिमाले गाेल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औँ मिनेटमा गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ । एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

बराबरीमा रोकिए पनि रियल मड्रिड शीर्ष स्थानमा कायमै

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको छ ।

सेभियासँग बराबरीमा रोकियो रियल मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र सेभिया बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिड २-२ को बराबरीमा रोकिएको हो। खेलको २२ औं मिनेटमा फर्माण्डोले सेभियाका लागि अग्रता बनाएका थिए। पहिलो हाफमा सेभिया एक गोलले अघि रह्यो। दोस्रो हाफमा दोस्रो हाफमा मार्को…