कोरोना संक्रमण फैलन नदिन जुट्यो पातारासी गाउँपालिका
पातारासीले ४० बेडको संस्थागत आइसोलेसन बनाएको छ। चिकित्सक सहितको ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोरा जनताको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले जुनसुकै काम गर्न सक्ने बताउँछन्।