सङ्घीयताबारे प्रचण्डको निराशामा बाबुराम भट्टराईले गरे कटाक्ष, कमल थापाले खेले जुहारी

सङ्घीय गणतान्त्रिक नेपालको संविधान जारी हुँदासम्म प्रचण्डसँग सहयात्रा गरेका भट्टराईले सत्ता बाँडचुँड गर्न दाहालले पञ्चायती शैली अपनाउँदै सात प्रदेश कायम गरेको भन्दै आलोचना गरेका छन्।

सम्बन्धित सामग्री

आखिरमा कमल थापा हुन के?

पछिल्लो पटक नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फेरी बोली फेर्न थालेका छन्।...

कमल थापाले गाई चिन्ह नपाउने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र तीलप्रसाल श्रेष्ठको संयुक्त ईजलासले थापाले गाई चुनाव चिन्ह माग गर्दै दायर गरेको रिट मंगलबार खारेज हुने फैसला गरेको हो । अदालतको यो फैसलासँगै राप्रपा नेपालले तीर चुनाव चिन्ह नै कायम रहेको छ । […]

कमल थापाले ब्युँताए राप्रपा नेपाल

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो स...

नयाँ पार्टीको तयारीमा कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा ‘नयाँ अभियान’ सुरु गर्ने भएका छन्।...

चुनाव हारेका कमल थापाले टेनिस जिते

काठमाडौं, १५ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा रिफ्रेस हुने प्रयासमा छन् । उनी नियमित जस्तै खेलकुदमा सक्रिय भएका छन् । यसपटक टेनिस प्रतिष्पर्धामा भाग लिन थापा पोखरा पुगे । १८औं माछापुच्छ«े बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा सहभागिता जनाए । सिंगल्सतर्फ पराजित भएपनि उनी डबल्सतर्फ जित्न सफल भए […]

पराजित भएपछि कमल थापाले बहिस्कार गरे शपथ समारोह

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित शपथ कार्यक्रम थापाले बहिस्कार गरेका हुन् । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापा महाधिवेशनको समापन कार्यक्रममा अनुपस्थित भएका हुन् । आइतवार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिङ्देनले शपथ लिएर केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् । कमल थापा निकट केही केन्द्रीय सदस्यले पनि शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

मतगणनामा कमल थापा पछाडि परे

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ । मतगणनाअनुसार अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन् भने कमल थापा पछिपछि रहेका छन् ।  लिङ्देनले ७४० मत प्राप्त पाउँदा कमल थापाले ६६१ मत प्राप्त गरेका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार राति साढे ११ बजे मतदान सम्पन्न भएको थियो । अबको केही घण्टामा अध्यक्षको मतपरिणाम प्राप्त हुने निर्वाचन समितिको भनाइ छ।

सत्तारुढ गठबन्धन नाङ्गो भयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ गठबन्धन नांगो भएको टिप्पणी गरेका छन् ।

कमल थापा भेट्न बूढानीलकण्ठ पुगे विप्लव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शुक्रबार भेटवार्ता भएको छ । थापालाई भेट्न विप्लव शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका छन् । भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको भेटमा सहभागी नेता बुद्धिमान तामाङले रातोपाटीलाई जानकारी दिए । बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् ।