महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि एमालेले बनायो अध्यक्ष मण्डल, ओलीदेखि रावलसम्म सदस्य

नेकपा एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि केपी शर्मा ओली सहितको अध्यक्ष मण्डल बनाइएको छ । शनिवार बन्द सत्रमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष मण्डलमा रहने सदस्यको नाम प्रस्ताव गरेका थिए ।  अध्यक्ष मण्डलमा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालवावु पण्डित र गोमा देवकोटा सदस्य छन् ।  महाधिवेशनको बाँकी काम अध्यक्ष मण्डललाई जिम्मा लगाइएको छ । त्यसअघि बन्द सत्रमा लामो सम्बोधन गर्दै ओलीले सुझबुझक...

सम्बन्धित सामग्री

एमाले कर्णाली अधिवेशन: बन्द सत्रका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरिएको एमाले प्रदेश अध्यक्ष विनोद शाहले जानकारी दिए।...

एमाले लमजुङ अधिवेशन : बन्दसत्र व्यवस्थित बनाउन सात सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा एमाले लमजुङको ८ औँ अधिवेशनको बन्दसत्रमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रलाई मर्यादित, व्यवस्थित, अनुशासित ढंगले संचालनको लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।शनिबार बिहानबाट सुरू भएको बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डल सदस्यहरूमा प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, मोहनहरि पौडेल, सिंहबहादुर थापा, राजकुमार श्रेष्ठ, नन्दराम विश्वकर्मा र दीपा गुरुङ रहेका छन् । जिल्ला समन्वय समिति लमजुङ

अध्यक्ष मण्डल बैठक जारी : रावल र भुसाल सहमत नभए आन्तरिक चुनाव हुने

चितवन, १२ मसिंर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नयाँ केन्द्रीय कमिटीमा असहमति भएका पदमा चुनाव हुन सक्ने देखिएको छ ।  मुख्यत: भीम रावलले अध्यक्ष र घनश्याम भुसालले आन्तरिक प्रतिस्पर्धा गर्ने अडान राखिराखेमा अध्यक्ष ओलीले आन्तरिक चुनावको घोषणा गर्नेछन् । अध्यक्ष मण्डलको बैठकमा सकेसम्म सहमति खोज्ने तर त्यहाँ सहमति नभए चुनावको घोषणा गर्नेछन् […]

अध्यक्ष मण्डल बैठकमा, प्रतिनिधि मुक्तक गजल सुन्दै

काठमाडौँ- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल छलफलमा बसिरहदाँ महाधिवेसन प्रतिनिधिहरू भने गीत, गजल र मुक्तक सुनेर बसिरहेका छन् । १२ घन्टा नाघिसक्दा पनि बन्द सत्र सुरू नभएपछि प्रतिनिधिहरू गीत, गजल र मुक्तक सुनेर बसिरहेका हुन् ।

एमाले महाधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमालेले  मंगलबारको स्थायी कमिटी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले

एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । एमालेको आज भएको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको छ …

महाधिवेशन सञ्चालन गर्न एमालेको ११ सदस्यीय अध्यक्ष मण्डल गठन

काठमाण्डाै – नेकपा एमालेले दशौंं राष्ट्रिय महाधिवेशन सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।आज मङ्गलवार बसेकाे स्थायी कमिटीको बैठकले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेलसहितको अध्यक्ष मण्डल गठन गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष मण्डलमा सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकाेटा रहनुभएको छ ।अध्यक्ष मण्डलले महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि...

एमाले महाधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमालेले  मंगलबारको स्थायी कमिटी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले

विधान महाधिवेशनका लागि ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन

नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबाहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।