युरोकपको नकआउट चरणमा पुग्ने बेल्जियम दोस्रो टोली

फिफा वरियताको पहिलो स्थानमा रहेको बेल्जियम युरोकप २०२० फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने दोस्रो टोली बनेको छ । बिहीबार राति बेल्जियमले समूह बीमा डेनमार्कलाई २–१ ले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान पक्का...

सम्बन्धित सामग्री

विपक्षी टिमले एक गोल पनि गर्न नसकेको मोरोक्को

समूह ‘एफ’ बाट क्रोएसिया र बेल्जियम नकआउट चरणमा पुग्ने सबैले अनुमान गरे । तर विश्व जगतलाई मात खुवाउँदै मोरोक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।

मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

दाेहा । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क […] The post मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जर्मनी र बेल्जियम विश्वकप फुटबलबाट बाहिरिए

काठमाडौं । उपाधि दाबेदार जर्मनी र बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएका छन् । बिहीबार राति भएका नाटकिय खेलहरुपछि समूह ‘ई’ बाट जापान र स्पेन तथा समूह ‘एफ’ बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरे । समूहको अन्तिम खेलमा जापानले स्पेनलाई २–१ ले हराएको छ । यो खेलमा स्पेनका अल्भारा्े मोराटाले […]

बेल्जियम विश्वकपबाट बाहिरियो, क्रोएसिया नकआउट चरणमा

काठमाडौं ।कतारमा जारी फिफा विश्वकप फुटबलमा बेल्जियम समूह चरणबाट बाहिरिएको छ । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो । बराबरीसँगै क्रोएसिया उपविजेता बन्दै नकआउटमा पुगेको छ।

बेल्जियमलाई जित्नैपर्ने दबाब

विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’को अन्तिम तथा निर्णायक खेलमा बेल्जियम जित्नु पर्ने दबाबमा रहेको छ। नकआउट चरणमा स्थान बनाउनका लागि बिहीबार बेल्जियम र क्रोएसिया प्रतिस्पर्धा गर्दा दुबै टिम सहज जित निकाल्दै नकआउटमा स्थान बनाउन चाहन्छन्। रोचक बनेको समूह ‘एफ’को समीकरणमा गत संस्करणको उपविजेता क्रोएसिया र तेस्रो स्थानमा रहेको बेल्जियममध्ये एक टिम बाहिरिने जोखिम बढेको छ। साविक […]

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा : RajdhaniDaily.com

RajdhaniDaily.com | कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम र समूह - युरोकप फुटबल

डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा

काठमाडौं : बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो। खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि  जितका लागि पर्याप्त भएन। पहिलो हाफमा १-० ले अगाडि रहेको डेनमार्क दोस्रो फाफमा दुई गोल खान पुग्यो। बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना

डेनमार्कलाई हराउँदै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश

काठमाण्डाै -  बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–१ गोलले हराउँदै बेल्जियमले अन्तिम १६ को यात्रा पक्का गरेको हो । खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि  जितका लागि पर्याप्त भएन । बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समूह 'बी' मा बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको ३/३ अङ्क रहे...

युरोकपको नकआउट चरणमा पुग्ने बेल्जियम दोस्रो टोली

फिफा वरियताको पहिलो स्थानमा रहेको बेल्जियम चालु युरोकप २०२० फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने दोस्रो टोली बनेको छ । बिहीबार राति बेल्जियमले समूह बीमा डेनमार्कलाई २–१ ले हराउँदै प्रिक्वार्टरफाइनल स्थान...