दाङ – केही दिनअघि अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुरको नयाँ नेतृत्व चयन गर्न निर्वाचन भयो। जसमा सत्ता गठबन्धन र प्रतिपक्ष एमाले समर्थित प्यानल बन्यो। केन्द्रीय राजनीतिको प्रभाव स्थानीय संघसंस्थासम्म परेको छ। देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको नयाँ नेतृत्व चयनमा पनि राजनीतिले प्रवेश पायो। सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भयो। निकट स्थानीय तहको […]