काठमाडौं– सरकारी पैसामा खरिद सफ्टवेयर प्रयोग नगर्नुलाई बद्नियत ठान्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृतसहित तीन अधिकृतलाई भ्रष्टाचार मुद्दा लगाएको छ ।
सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र ज...