सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति

सोलुखुम्बु – सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सँगै […]

सम्बन्धित सामग्री

धनकुटाको धर्मशालामा आगलागी हुँदा तीन घर नष्ट, ५१ लाखको क्षति

धनकुटा : धनकुटा नगरपालिका–१० स्थित धर्मशालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। बिहीवार बिहान करिब साढे १० बजे स्थानीय कमला मोक्तानको घरबाट आगलागी शुरु भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगलागीबाट स्थानीय मोक्तानको दुईतले घर पूरै जल्दा १५ लाख बराबरको क्षति भएको छ भने नियरमान मोक्तानका अढाई तले दुईवटा घर जलेर पूरै नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको छ।यसैगरी चन्द्रकुमारी अधिकारीको घर आंशिक क्षति हुँदा १ लाख क्षति भएको छ भने रत्ना ठाडामगरका दुईवटा घर नष्ट हुँदा

सप्तरीमा हात्तिको आतंक : पाँच घर भत्कायो, ४ लाखको क्षति

सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताउनुभयो । कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र […]

जङ्गली हात्तीले पाँच घर भत्काउँदा चार लाखको क्षति

सप्तरी- सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले तीन परिवारको पाँच वटा घर भत्काउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मा तीन परिवारको पाँच वटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए । कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुई वटा घर, सञ्जु मण्डलको […]

पहिरोले बैतडीमा चार घर र एक विद्यालयमा क्षति

बैतडी – पहिराले बैतडीका चार घर र एक विद्यालयमा क्षति पु¥याएको छ । लगातारको वर्षाका कारण खसेको पहिराले जिल्लाको सुर्नया गाउँपालिका–७ बान्नी टोलका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छरछ कोठे घर भत्किएका हुन् । घर माथिबाट खसेको पहिरोले घर भत्किएका हुन् । पहिरोले मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। […]

पहिराले एक घरमा क्षति, पाँच घर उच्च जोखिममा

लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । पाँच घर पहिरोका उच्च जोखिममा छन् । दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए । पहिरोबाट गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । अन्नपात तथा लत्ता कपडा पुरिएका छन् । पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।  महराको घरमा उनका दिदी बस्दै आएका थिए  । उनलाई आफन्तकहाँ सारिएको प्र

एघार हजार भोल्टको विद्युत सट हुँदा घर र गोठमा क्षति

पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ। रत्ननगर नगरपालिका–१६ शिवालय टोलका डिल्ली भुजेलको घर र गोठमा क्षति पुगेको हो।...

एघार हजार भोल्टको विद्युत सट हुँदा घर र गोठमा क्षति

पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ। रत्ननगर नगरपालिका–१६ शिवालय टोलका डिल्ली भुजेलको घर र गोठमा क्षति पुगेको हो।...

पहिराले क्षति पु¥याएको स्थानीयवासीको  घर (तस्बिर)

भेरी नगरपालिका –२, बाँसपानीमा  वर्षाका कारण आइतबार बिहान  आएको पहिराले क्षति पु¥याएको स्थानीयवासीको घर । पहिाले पाँच घर क्षति पु¥याउनाका साथै दर्जनभन्दा बढी घर जोखिममा

पहिराले एक घर पूर्ण क्षति, एक घर जोखिममा

तनहुँ, १२ असार: गत बिहीबार रातिदेखि परेको अविरल वर्षका कारण आज ऋषिङ्गगाउँपालिका–६ पुरानो ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति भएको छ भने एक घर जोखिममा रहेको छ । तरुण दलका वडा संयोजकसमेत रहनुभएका विष्णुबहादुर झेडीको घरमाथि आएको पहिराले पुरिँदा क्षति भएको हो । पहिराले खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा पुरिए पनि कुनै मानवीय क्षति नभएको वडाध्यक्ष भक्तबहादुर […]

पर्वतकाे पैयुँमा आगलागी, ६ घर र ९ गोठमा क्षति

पर्वत – पर्वतकाे पैयुँ गाउँपालिका ६ डाँडाखर्कमा शुक्रवार दिउँसो आगलागी भएको छ । आगलागीबाट ६ घर र नाै गोठमा क्षति पुगेको छ ।  डाँडाखर्ककाे जङ्गलमा लागेको आगाे बस्तीमा प्रवेश गरेपछि घर र गाेठ जलेकाे हाे । आगलागीबाट दुई घर पूर्णरूपमा क्षति भएकाे छ भने चार घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट नाै गोठ जल्दा केही चाैपाया मरेका छन् ।  शुक्रवार दिउँसो १ बजेदेखि लागेको अहिलेसम्म पनि नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार सिंहले जानकारी दिनुभयो । आगलागी...