आगामी वैशाख ३० गते देशभरका स्थानीय तहमा निर्वाचन हुँदैछ । सार्वभौम भनिएका जनता त्यो एक दिन अर्थात् वैशाख ३० गते मात्र शक्तिशाली हुनेछन् । त्यसपछि आफूमा भएको शक्ति (मत) जनप्रतिनिधिलाई सुम्पेपछि पाँच वर्षका लागि उनीहरु मूल्यहीन जस्तै हुन पुग्छन् । अनि पाँच वर्षलाई ती जनप्रतिनिधिहरु ‘साँढे’ जस्ता हुन पुग्छन् । त्यो ३० गत...