स्थानीय निर्वाचन २०७९ अपडेट : १८,७४२ उम्मेदवारी दर्ता

 स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । चुनावका लागि देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरू उम्मेदवारी दर्ता गरिरहेका छन् ।निर्वचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्मको तथ्यांकमा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १८ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ । जसमा मेयरको प्रमुखमा ८६३, अध्यक्षमा ६९५,उपप्रमुखमा ४२४,उपाध्यक्षमा ३८९,वडाध्यक्षमा ५०५४, महिला सदस्यमा ६१०८,दलित महिला सदस्यमा २८५४, सदस्य २३५५ गरी १८७४२ जनाको

सम्बन्धित सामग्री

गोरखाका ११ पालिकामा दलहरुको उत्साहजन उम्मेदवारी

स्थानीय निर्वाचन २०७९ का लागि गोरखाका राजनीतिक दलहरुले उत्साहजनकरुपमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस, माओवादी, एमाले, जनता समावजादी लगायतका पार्टी ठूलो संख्यामा कार्यालयसहित बाजागाजा बजाउँदै तामझामले उम्मेदवारी दर्ता गराउन पुगेका थिए।...