सुन तस्करी जाँचबुझ आयोगले लियो सयभन्दा धेरै व्यक्तिसँग बयान, दोस्रोपटक म्याद थप्न प्रस्ताव
सुनको अवैध पैठारी(तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ तथा बयान लिएको छ। अझै केही व्यक्तिसँग सोधपुछ बाँकी रहेको भन्दै आयोगले फागुन मसान्तसम्म म्याद थपका लागि सरकारलाई पत्राचार...
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी नयाँ नयाँ उपाय अपनाउँदै हुने गरेको देखिएकाले यसलाई रोक्न सरकारबाट नीतिगत तथा संरचनागत सुधार हुनुपर्ने उल्लेख गरेको छ । संगठित गिरोहले नेपालका ११ वटा अन्तर्राष्ट्रिय नाकाबाट तस्करीको सुन ओसारपसार गर्ने गरेको आयोगले किटान गरेको छ ।